8 यइ स्हैनिले ज्या गन्न स्हक्तिछि तेइ गर्याइछ। यइले मेरो हड गाड्नका बिअ अगाडिबाटै बास आउन्या चोखो घसिकन तैयार गर्याइछ।
तेइ तैयारिको दिन, या पट्याइको दिनको अग्याल्लो दिन, झल पड्दैछियो।
तिनुले इसुको हड तल क्रुसबाट ओरालिकन सुतिका टालाले बेडेर र पडामै खोपेर बुनाया च्यानमै राख्या। ताँइ च्यानमै कैखै पुनि मडो राख्या छियोन।