71 तर पत्तुरुसले किरिया खायोर भुन्न लाग्यो, “जैको बार्यामै तुमिहरु भुन्दछौ तेइकन मु रौनैन।”
तर पत्तुरुसले फेरि इन्कार गर्यो। अनि केइ सुमयपछि ओरपर उभिन्याहरुले फेरि पत्तुरुकन भुन्या, “पक्कै, तुमि तिनुहरु मद्दि एक जुन हौ, क्यानकि तुमि पुनि गालिलका मान्ठ हौ।”
अनि तुरुन्तै दोर्स्हो चोटि भाल्या बास्यो, र इसुले भुन्या कुडा पत्तुरुसले स्हुम्ज्यो, “भाल्या दुइचोटि बास्नु अग्यार मुकन तिन चोटि इन्कार गन्न्याछै।” तब तेइ कुडा स्हुम्ज्योर पत्तुरुस धुरुधुरु रोयो।