7 नागाहरु त तुमिहरु स्हात जैलेपुनि हुन्छुन्, र तुमिहरुले इच्छ्या लाग्या जैबेला पुनि तिनुहरुको भलाइ गन्न स्हक्छौ। तर मु त तुमिहरु स्हात जैलेपुनि स्हातै हुदैन।
तर इसुले भुन्या, “छोडिदेउ, क्यान तुमिहरु यइकन सताउँछौ? यइले मेरो निम्ति राम्मो काम गर्यइछ।
परमेसोरले पैला देखि आम्ना पबित्त रैबार्याबाट बोल्या स्हबै कुडा फेरि नौला नबुनायास्हम्म इसु ख्रिस्ट सोर्गमै रनु पड्छ।