69 तेइ कमारिले उभिन्याहरु स्हात फेरि भुन्न लागि “यइत इसुको चेलाहरुमद्दि एक जुन हो।”
चुनाखा होउ, तुमिहरु पापमै नफसौ भुनि प्रार्थना गर। स्हाँच्चि आत्मा त तैयार छ, तर हड कमजोरि छ।”
तर पत्तुरुसले यइथो भुन्दै इन्कार गर्यो, “तुमि क्या भुन्निछौ, मोइले त केइ बुजिन।” अनि पत्तुरुस बाइर मुख्य धेलातिर गयो। तब भाल्या बास्यो।
तर पत्तुरुसले फेरि इन्कार गर्यो। अनि केइ सुमयपछि ओरपर उभिन्याहरुले फेरि पत्तुरुकन भुन्या, “पक्कै, तुमि तिनुहरु मद्दि एक जुन हौ, क्यानकि तुमि पुनि गालिलका मान्ठ हौ।”
एक छिन् पछि अक्काले पत्तुरुसकन देख्योर भुन्यो, “तुमि पुनि तिनुहरुकै स्हात्या हौ।” तर पत्तुरुसले भुन्या, “या भाइ, मु हैन!”