68 तर पत्तुरुसले यइथो भुन्दै इन्कार गर्यो, “तुमि क्या भुन्निछौ, मोइले त केइ बुजिन।” अनि पत्तुरुस बाइर मुख्य धेलातिर गयो। तब भाल्या बास्यो।
पत्तुरुस टाडैबाट ठुला पुजारिको घरा ओटालो भित्त इसुको पछाडि पछाडि लाग्यो, अनि ताँइ चौकिदार्या स्हात बस्योर आगो ताप्न लाग्यो।
तेइ कमारिले उभिन्याहरु स्हात फेरि भुन्न लागि “यइत इसुको चेलाहरुमद्दि एक जुन हो।”
तर पत्तुरुसले फेरि इन्कार गर्यो। अनि केइ सुमयपछि ओरपर उभिन्याहरुले फेरि पत्तुरुकन भुन्या, “पक्कै, तुमि तिनुहरु मद्दि एक जुन हौ, क्यानकि तुमि पुनि गालिलका मान्ठ हौ।”
अनि तुरुन्तै दोर्स्हो चोटि भाल्या बास्यो, र इसुले भुन्या कुडा पत्तुरुसले स्हुम्ज्यो, “भाल्या दुइचोटि बास्नु अग्यार मुकन तिन चोटि इन्कार गन्न्याछै।” तब तेइ कुडा स्हुम्ज्योर पत्तुरुस धुरुधुरु रोयो।