67 र पत्तुरुसकन आगो तापिरया देखेर तेइकन यादगरि भुनि, “तुमि पुनि नासरतका इसु स्हातै छियौ, हैन र?”
“हे नासरतका इसु हामि स्हात तुम्मो क्या मतलब? क्या तुमि हामिकन नास गन्न आया हौ? मु तुमिकन रौन्छु, तुमि परमेसोरका पबित्त मान्ठ हौ।”
तेइले तिँ नासरतका इसु हुन् भुन्न्या थाँ पायोर कोक्कायोर भुन्न लाग्यो, “हे इसु, दाउदका छोरा, मुकन दया गरिदेउ।”
पत्तुरुस टाडैबाट ठुला पुजारिको घरा ओटालो भित्त इसुको पछाडि पछाडि लाग्यो, अनि ताँइ चौकिदार्या स्हात बस्योर आगो ताप्न लाग्यो।
परमेसोरले नासरतका इसुकन पबित्त आत्मा र सक्तिले अबिसेक गर्या, अनि इसुले राम्मा राम्मा काम गद्दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्डै गया, क्यानभुन्या परमेसोर इसुस्हातै छिया।