65 अनि कोइ कोइले इसुकन थुक्न लाग्या, र इसुको मुख ढाकि कुट्दै भुन्या, “तो परमेसोरको रैबार्या होइ भुन्या, तोकन कोले हान्यो? ल भुन्।” तेइपछि सिपाइले इसुकन आम्नो जुम्मामै ल्हिया, र हान्न लाग्या।
अनि तिनुहरुले तेइकन खिसि गन्न्याछुन् र थुक्न्याछुन्, तेइकन कोर्रा लाउन्याछुन् र मार्न्या छुन्। तर तिनदिनपछि तेइ फेरि ज्युँदो भइ उठ्न्याछ।”
अनि तिनुहरुले इसुको कप्पालमै निगालाले हान्नै थुक्या, र घुँडा टेकि इसुकन ढोग्या।
यइ कुडा स्हुन्यार ठुला पुजारि हननियाले पावलका काखति ढुक्याहरुकन तिनुका मुखमै हान्न्या हुकुम दिया।