57 कोइ कोइले उठ्यार इसुको बिरुद्दमै यइथो भुन्दै स्हाँचि दिया,
मथ्थैले इसुको बिरुद्दमै झुटा स्हाँचि दिया। तर तिनुहरुले दिया स्हाँचि कैखै पुनि मिल्योन।
“यइले यइथो भुन्या हामिले स्हुनिलेउँ, ‘मान्ठले बुनाया यइ मुन्दिर ओद्दाउन्याछु, र मान्ठले नबुनाया अक्को मुन्दिर तिन दिनमै बुनाउन्याछु।’”
ताँइबाट भयर जान्या मान्ठहरुले मुन्टो हल्लाउँदै यइथो भुन्दै इसुको गिल्ला गर्या, “याइ! तो मुन्दिर ओद्दाइ तिन दिनमै बुनाउन्या,