54 पत्तुरुस टाडैबाट ठुला पुजारिको घरा ओटालो भित्त इसुको पछाडि पछाडि लाग्यो, अनि ताँइ चौकिदार्या स्हात बस्योर आगो ताप्न लाग्यो।
चुनाखा होउ, तुमिहरु पापमै नफसौ भुनि प्रार्थना गर। स्हाँच्चि आत्मा त तैयार छ, तर हड कमजोरि छ।”
पत्तुरुस तलि ओटालामै बस्याबेला ठुला पुजारिकि कमारिमद्दि एकजुनि ताँइ आइ,
अनि जात्ति दुखि भयार झन मस्तै प्रार्थना गर्या, र इसुका पसिना ठुल्ठुला रगतका थोप्ला जस्तै भुइँमै छत्तिरया छिया।
अनि मुन्दिरका चौकिदार्याहरुले इसुकन पक्डेर ठुला पुजारिका घरमै ल्हिया। अनि पत्तुरुस टाडैबाट उनुको पछडि पछाडि गया।