53 तब तिनुहरुले इसुकन ठुला पुजारिति ल्हिया, र ताँइ स्हबै ठुला पुजारिहरु, धर्मगुरुहरु र अगुवाहरु जुम्मा भयाछिया।
तर तेइ टाला छोडिकन नागै भाग्यो।
ब्याना हुना बित्तिकै मुख्य पुजारिहरु, अगुवाहरु र धर्मगुरुहरु, अनि ठुला सबाका सदस्याहरुले आपु आपु स्हल्ला गरि इसुकन बाँनेर ल्हिइ पिलातसति स्हुम्पिया।