50 अनि स्हबै चेलाहरुले इसुकन छोड्यार भाग्या।
इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले मुकन छोडेर भाग्न्याछौ, क्यानकि धर्मसास्तरमै यइथो लेख्याछ, ‘मु ग्वालाकन मार्न्याछु, र भेडाहरु छडिछिट्टन हुन्याछुन्।’
मु दिन्दिनै मुन्दिरमै सिकाउँदा तुमिहरु स्हातै छियाँ, तर तुमिहरुले मुकन पक्ड्यानौ। तर पुनि धर्मसास्तरमै लेख्या कुडा पुरा हुनै पड्छ।”
तब आम्नो हडकन एक सुतिको टालाले मात्तै गुथ्याको एक तुन्नेरि इसुका पछि लाग्यो, र तिनुहरुले तेइकन पुनि पक्ड्या।
मेरो पैलो चोटिको मुद्दामै कोइले मेरो पट्टि भइ कोइ बोल्यानुन्, तर स्हबैले मुकन एक्लै गर्या। यइ कुडाको दोस तिनुहरुकन नलागोस्।