49 मु दिन्दिनै मुन्दिरमै सिकाउँदा तुमिहरु स्हातै छियाँ, तर तुमिहरुले मुकन पक्ड्यानौ। तर पुनि धर्मसास्तरमै लेख्या कुडा पुरा हुनै पड्छ।”
इसुले तेइ ठौर छोड्यार यर्दन गाडको पारिपट्टि यहुदियाको ठौरमै गया, र मान्ठहरु इसुति जुम्मा भया, तब उनुले पैलैका जैथै तिनुहरुकन फेरि सिच्छ्या दिया।
इसु चेलाहरु स्हात फेरि यरुसलेममै आया। अनि इसु मुन्दिरमै ओडोपुडो हँडिरया बेला मुख्य पुजारिहरु, धर्मगुरुहरु, र अगुवाहरु इसुति आया।
अनि इसुले मुन्दिरमै सिकाउन्या बेला भुन्या, “क्यागरि मुक्तिदिन्या ख्रिस्ट दाउदका छोरा हुन् भुनि धर्मगुरुहरुले भुन्दाछुन्?”
इसुले तिनुहरुकन भुन्या, “क्या तुमिहरु एक डाँकाकन जैथै तरबार र डिङ्ला ल्हियर मुकन पक्डन आयौ?
अनि स्हबै चेलाहरुले इसुकन छोड्यार भाग्या।
इसुले दिनदिनै मुन्दिरमै सिच्छ्या दिदाछिया। तर मुख्य पुजारिहरु, धर्मगुरुहरु र जन्ताका ठुला मान्ठहरुले इसुकन मार्न खोज्या।
क्यानभुन्या मु तुमिहरुकन भुन्दछु, ‘तेइ अपरादिहरु स्हात गुनियो’ भुनि धर्मसास्त्रमै लेख्या कुडा मेरा जुनिमै पुरा हुनै पड्छ। र मेरा बारेमै लेख्या कुडा पुरा भैरयाछुन्।”