46 तब तिनुहरुले इसुकन पक्डाउ गर्या।
अनि यहुदा स्होजै इसुति आयोर “हे गुरुज्यु” भुन्दै इसुकन म्वाइँ खायो।
ताँइति उबिन्याहरुमद्दि एकजुनाले तरबार स्हुमातेर ठुला पुजारिको कुमाराकन हान्यो, र तेइको कान च्वाट्टै काटियो।
परमेसोरले गर्या पक्का योजना र पैलैदेखि थाँ भया उन्सार इसुकन तुमिहरुका हातमै दिया र यिँ इसुकन तुमिहरुले दुस्ट मान्ठहरुका हातमै स्हुम्प्यौर क्रुसमै टाँगि मान्न लायौ।