इसु बोल्दै छिया तिनुका बार जुना चेलाहरुमद्दि एक जुना यहुदा अचानक ताँइ आयो। अनि तेइस्हात मुख्य पुजारिहरु, अगुवाहरु र धर्मगुरुहरुले पठाया मान्ठहरुको एक दल तरबार र डिङ्ला ल्हिइकन आयो।
तिनुहरुले पावल र सिलासकन डिङ्लाले बेसगरि कुट्यार झ्यालखानामै हाल्दिया र झ्यालखानका हाकिमले यिँ दुबै जुनाकन निक्लुन नस्हक्न्या गरि थुन भुन्या।