43 इसु बोल्दै छिया तिनुका बार जुना चेलाहरुमद्दि एक जुना यहुदा अचानक ताँइ आयो। अनि तेइस्हात मुख्य पुजारिहरु, अगुवाहरु र धर्मगुरुहरुले पठाया मान्ठहरुको एक दल तरबार र डिङ्ला ल्हिइकन आयो।
अब उठ, जाउ! मुकन पक्डाउन्या मान्ठ आइस्क्याछ।”
इसुकन पक्डाउन्या यहुदाले तिनुहरुकन यइथो भुन्याछियो, “जैकन मु म्वाइँ खान्छु, तेइ इसु हो तेइखन पक्ड्यर सुरछ्या गरि ल्हैजाउ।”
“दाजु भाइ हौ, इसुकन पक्डाउ गन्न्या मान्ठहरुको अगुवा यहुदाको बार्यामै दाउद राजाले पबित्त आत्माबाट धर्मसास्तरमै पैलै भुन्याछिया। यि कुडा पुरा हुनै पड्न्याछियो।