42 अब उठ, जाउ! मुकन पक्डाउन्या मान्ठ आइस्क्याछ।”
इसु तेर्स्हो पल्ट आयार, चेलाहरुकन भुन्या, “क्या तुमिहरु अजै ढुल्दैछौ, र पट्याइ मारिरयाछौ? अब सुमय आइगयो। हेर, मान्ठको छोरो पक्डाउ पडि पापि मान्ठहरुका हातमै स्हुम्पिन्या बेला भयाछ।
इसु बोल्दै छिया तिनुका बार जुना चेलाहरुमद्दि एक जुना यहुदा अचानक ताँइ आयो। अनि तेइस्हात मुख्य पुजारिहरु, अगुवाहरु र धर्मगुरुहरुले पठाया मान्ठहरुको एक दल तरबार र डिङ्ला ल्हिइकन आयो।