मर्कुस 14:41 - जुम्ली41 इसु तेर्स्हो पल्ट आयार, चेलाहरुकन भुन्या, “क्या तुमिहरु अजै ढुल्दैछौ, र पट्याइ मारिरयाछौ? अब सुमय आइगयो। हेर, मान्ठको छोरो पक्डाउ पडि पापि मान्ठहरुका हातमै स्हुम्पिन्या बेला भयाछ। Faic an caibideil |
परमेसोरका रैबार्याहरुमद्दि कैकन तुमिहरुका पुर्खाहरुले दुख दियानुन्? तिनुहरुले धार्मिक मान्ठ आउन्याछुन् भुनि रैबार दिन्याहरु स्हबैकन मार्या। अनि तुमिहरुले उनुकन धोका दियौ, र मार्यौ। जोइले तिँ धार्मिक मान्ठको आउन्या रैबार अगाडि देखि नै स्हुनाया छिया। अब तुमिहरु उनुकै धोकेबाजि र ज्यानमारा भयाछौ।