40 फेरि इसु आयार चेलाहरुकन ढुलिरया फेलापार्या, क्यानभुन्या तिनुहरुका आँखा ढुलैले जात्ति लाट्टिया हुनाले इसुकन क्या भुन्नु पड्न्या हो तेइ जान्यानुन्।
तब इसु गयार पैलाका जैथैगरि प्रार्थना गर्या।
इसु तेर्स्हो पल्ट आयार, चेलाहरुकन भुन्या, “क्या तुमिहरु अजै ढुल्दैछौ, र पट्याइ मारिरयाछौ? अब सुमय आइगयो। हेर, मान्ठको छोरो पक्डाउ पडि पापि मान्ठहरुका हातमै स्हुम्पिन्या बेला भयाछ।
पत्तुरुस र उनुका स्हात्याहरु लुटुकै ढुल्या छिया। तिँ ब्युज्यापछि इसुको महिमा र उनु स्हात दुइ जुना मान्ठकन उबिया देख्या।