4 तर कोइ कोइले रिस मान्यार आपु आपु भुन्न लाग्या, “यइ बास आउन्या चोखो क्यान यइथोगरि खड हालि?
इसु बेथानियामै सिमोन कोडिको घरमै खान बस्याबेला एक स्हैनिले भुल्त्याको म्हँगो बास आउन्या चोखो सिंगामरमरको भाँडामै ल्यायर आइ, र तेइ भाँडो फुटालेर तेइ भुल्त्याको बास आउन्या चोखो इसुको कपालमै खुन्याइदिइ।
क्यानकि यइ चोखो तिन सय चाँदिका रुडा भुन्दा भौतिमै बेचिकन आया रुपियाँ नागाहरुकन दिन स्हकिन्छियो।” अनि तिनुहरुले तेइ स्हैनिकन हप्काया।