39 तब इसु गयार पैलाका जैथैगरि प्रार्थना गर्या।
चुनाखा होउ, तुमिहरु पापमै नफसौ भुनि प्रार्थना गर। स्हाँच्चि आत्मा त तैयार छ, तर हड कमजोरि छ।”
फेरि इसु आयार चेलाहरुकन ढुलिरया फेलापार्या, क्यानभुन्या तिनुहरुका आँखा ढुलैले जात्ति लाट्टिया हुनाले इसुकन क्या भुन्नु पड्न्या हो तेइ जान्यानुन्।
तिनुहरु बाद्दिनै प्रार्थना गरुन् र झर्को नमानुन् भुन्न्या हेतुले इसुले तिनुहरुकन एक उखान भुन्या,