38 चुनाखा होउ, तुमिहरु पापमै नफसौ भुनि प्रार्थना गर। स्हाँच्चि आत्मा त तैयार छ, तर हड कमजोरि छ।”
अनि इसुले तिनुहरुकन भुन्या, “मेरो मुन जात्ति दुखि भइ मु मर्या जैथै भयाछु। तुमिहरु नेइ बस, र चुनाखा होउ।”
इसु फेरि चेलाहरु भया ठौर आया, र तिनुहरुकन ढुलिरया भेटाया। तब इसुले पत्तुरुसकन भुन्या, “सिमोन, तुमि ढुलिरया छौ? क्या एक घन्टा पुनि चुनाखो हुन स्हक्तैनौ?
तब इसु गयार पैलाका जैथैगरि प्रार्थना गर्या।
तेइबिअ चनाखो भइ बस। आइपड्न्या स्हबै कुडाहरुबाट उम्कुन र मान्ठको छोराका अगेडि उभिन्या सक्ति हामिहरुकन देउ भुनि परमेसोर स्हात बादै प्रार्थना गर।”
तेइ ठौरमै पुग्यापछि इसुले चेलाहरुकन भुन्या, “तुमिहरु जाँचमै नपडौ भुनि प्रार्थना गर।”
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्यान सेइरयाछौ उठ र जाँचमै नपड्न प्रार्थना गर।”