37 इसु फेरि चेलाहरु भया ठौर आया, र तिनुहरुकन ढुलिरया भेटाया। तब इसुले पत्तुरुसकन भुन्या, “सिमोन, तुमि ढुलिरया छौ? क्या एक घन्टा पुनि चुनाखो हुन स्हक्तैनौ?
अनि इसुले भुन्या, “अब्बा, बाबा, तुम्मो निम्ति स्हबै कुडा सम्भब छ। यइ दुखको बटुको मोइबाट हटाइदेउ। तर पुनि मेरो इच्छ्या हैन, तुम्मो इच्छ्या उन्सार होस्।”
चुनाखा होउ, तुमिहरु पापमै नफसौ भुनि प्रार्थना गर। स्हाँच्चि आत्मा त तैयार छ, तर हड कमजोरि छ।”