35 अनि इसु थोक्कै पर गइकन भुइँमै घोप्टो पड्या, र प्रार्थना गन्न लाग्या र भुन्या, “हुन स्हक्छ भुन्या आउन लाग्या दुखको सुमय मुबाट हटाइदेउ।”
इसु तेर्स्हो पल्ट आयार, चेलाहरुकन भुन्या, “क्या तुमिहरु अजै ढुल्दैछौ, र पट्याइ मारिरयाछौ? अब सुमय आइगयो। हेर, मान्ठको छोरो पक्डाउ पडि पापि मान्ठहरुका हातमै स्हुम्पिन्या बेला भयाछ।
अनि इसु थोक्कै पुड्डा गइ घुडा टेकेर यइथो प्रार्थना गन्न लाग्या,