33 तब इसुले पत्तुरुस, याकुब र युहन्नाकन स्हातै ल्हिया, र इसु जात्ति दुखि भइ छटपटाउन लाग्या।
अनि तिनुहरुले च्यान भित्त पस्ता एकजुना सेता टाला लाया तुन्नेरि मान्ठकन च्यानको दाइन्यापट्टि बसिरया देखिन्, र तिनुहरु झस्याङ भइन्।
तर तेइ तुन्नेरि मान्ठले तिनुहरुकन भुन्यो, “नझस्किअ, तुमिहरु नासरतका इसुकन खोइदिछौ, तिँ क्रुसमै टाँगिया छिया। तर अइले तिँ ज्युँदा भइ उठ्याछुन्। इसु न्या नाइ। तिनुकन राख्या ठौर हेर।
अनि इसुले पत्तुरुस, याकुब र याकुबका भाइ युहन्नाकन बायक अरु कैकन पुनि आपु स्हात आउन दियानुन्।
जुम्मै मान्ठहरुले इसुकन देख्ना बित्तिकै जात्ति अचुम्म मान्या, र डगुडिकन गइ उनुकन सुम्मान गर्या।
छ दिनपछि इसुले पत्तुरुस, याकुब र युहन्नाकन आपुस्हात ल्हिइ एक अल्को डाँडामै गया। ताँइ उनुहरु मात्तै छिया, अनि तिनुहरुले हेद्दाहेद्दै इसुको रुप फेरियो।
अनि जात्ति दुखि भयार झन मस्तै प्रार्थना गर्या, र इसुका पसिना ठुल्ठुला रगतका थोप्ला जस्तै भुइँमै छत्तिरया छिया।