32 तेइपछि उनुहरु गेतसमनि फारममै गया, र इसुले आम्ना चेलाहरुकन भुन्या, “मोइले प्रार्थना गरुन्जै तुमिहरु नेइ बस।”
तर पत्तुरुसले ढिप्पि गद्दै भुन्यो, “तुमिस्हात मु मर्नै पड्या पुनि तुमिकन इन्कार गन्न्यानाइ।” अनि स्हबैले तेइथै भुन्या।
अनि इसुले भुन्या, “अब्बा, बाबा, तुम्मो निम्ति स्हबै कुडा सम्भब छ। यइ दुखको बटुको मोइबाट हटाइदेउ। तर पुनि मेरो इच्छ्या हैन, तुम्मो इच्छ्या उन्सार होस्।”
तब इसु गयार पैलाका जैथैगरि प्रार्थना गर्या।