31 तर पत्तुरुसले ढिप्पि गद्दै भुन्यो, “तुमिस्हात मु मर्नै पड्या पुनि तुमिकन इन्कार गन्न्यानाइ।” अनि स्हबैले तेइथै भुन्या।
तिनुहरुले भुन्या, “हामि स्हक्छौ।” तब इसुले तिनुहरुकन भुन्या, “जो दुखको घुट्को मु पिन्याछु तेइ तुमिहरु पिन्याछौ, र जो दुखको बप्तिस्मा मोइले ल्हिन्याछु तेइ बप्तिस्मा तुमिहरुले ल्हिन्याछौ।
तब इसुले पत्तुरुसकन भुन्या, “स्हाँच्चि, मु तोकन भुन्दछु, आजै रात भाल्या दुइचोटि बास्न अग्यारै तोइले मुकन तिन चोटि इन्कार गन्न्याछै।”
तेइपछि उनुहरु गेतसमनि फारममै गया, र इसुले आम्ना चेलाहरुकन भुन्या, “मोइले प्रार्थना गरुन्जै तुमिहरु नेइ बस।”
तर तिनुहरुले ठुलो डाको गाडि कोकाउदै तेइकन क्रुसमै टाँग्नै पड्छ भुन्न्या माग गर्या। र तिनुहरुले कोकायार भुन्या कुडा पुरा भयो।