24 अनि इसुले चेलाहरुकन भुन्या, “यइ मेरो रगत परमेसोर र मान्ठको म्हाँजौनो भया कबुल हो, जो मथ्थै मान्ठहरुका बिअ बगाइन्याछ।
क्यानकि मान्ठको छोरो सेबा पाउन हैन, तर सेबा गन्न र मथ्थैको छुट्काराको मोल तिन्नको निम्ति आम्नो परान दिन आया हो।”
अनि इसुले बटुको ल्हियार धन्याबाद दियापछि चेलाहरुकन दिया, र तिनुहरु स्हबैले तेइबाट पिया।
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, परमेसोरको राज्यामै नौलो अंगुरको जाँड नपिया स्हम्म मु फेरि अंगुरको जाँड पिन्यानाइ।”
तेइथै गरि खाइ स्हक्यापछि इसुले बटुको ल्हियार भुन्या, “यइ बटुको तुमिहरुका निम्ति बगाया मेरो रगतमै परमेसोरले बनाया नौलो बाचा हो।