22 अनि खाइरयाबेला इसुले रोटा ल्हिया, अनि परमेसोरकन धन्याबाद दियार रोटो भाँचि चेलाहरुकन दिनै भुन्या, “ल्हेउ, यइ मेरो हड हो।”
अनि इसुले ट्वाटिकिहरुकन काखमै ल्हियार तिनुहरुमाथि हात राखि असिपात दिया।
क्यानकि मान्ठको छोराकन तेइको बार्यामै लेख्या उन्सार हुन्छ, तर धिक्कार तेइ मान्ठकन जैबाट मान्ठको छोराकन पक्डाइ दिन्छ। तेइ त बरु नजुन्मेकै भया राम्मो हुन्याछियो।”
अनि इसुले बटुको ल्हियार धन्याबाद दियापछि चेलाहरुकन दिया, र तिनुहरु स्हबैले तेइबाट पिया।
अनि इसुले चेलाहरुकन भुन्या, “यइ मेरो रगत परमेसोर र मान्ठको म्हाँजौनो भया कबुल हो, जो मथ्थै मान्ठहरुका बिअ बगाइन्याछ।
इसुले तिँ पाँच रोटा र दुइ माछा ल्हिइ सोर्गतिर हेरिकन धन्याबाद दिनै रोटाहरु भाँच्यार मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया र तिँ दुइ माछा पुनि उनुले तिनुहरुकन बाँड्न लाया।
अनि इसुले बटुको ल्हियार परमेसोरकन धन्याबाद दिया, तेइपछि उनुले भुन्या, “यइ ल्हेउ र तुमिहरु स्हबैले बाँडर पेउ।
जब इसु तिनुहरु स्हात खान बस्या तब उनुले रोटो स्हमात्यार परमेसोरकन धन्याबाद दिया। अनि भ्हाँच्यार तिनुहरुकन दिया।