20 इसुले तिनुहरुकन भुन्या, “बार जुनामद्दि एकजुना, जोइले मु स्हातै रोटो खाइरयाछ।
तिनुहरु दुखि भया, र पालैपालो गरि इसुकन स्होद्न लाग्या, “क्या तेइ मु हुँ?”
क्यानकि मान्ठको छोराकन तेइको बार्यामै लेख्या उन्सार हुन्छ, तर धिक्कार तेइ मान्ठकन जैबाट मान्ठको छोराकन पक्डाइ दिन्छ। तेइ त बरु नजुन्मेकै भया राम्मो हुन्याछियो।”
इसु बोल्दै छिया तिनुका बार जुना चेलाहरुमद्दि एक जुना यहुदा अचानक ताँइ आयो। अनि तेइस्हात मुख्य पुजारिहरु, अगुवाहरु र धर्मगुरुहरुले पठाया मान्ठहरुको एक दल तरबार र डिङ्ला ल्हिइकन आयो।
इसु बोल्दा बोल्दै मान्ठको भिड आयो, र बार चेलामद्दिको एक जुन यहुदा भुन्न्या तिनुहरुका अग्यार अग्यार आयो। इसुकन माइ खान काखति गयो।