2 तर तिनुहरुले यइथो भुन्या, “त्युबारको बेलामै हामिले यइ गन्नु हुन्न, नतर मान्ठहरुले हुलदंगा मच्चाउन्याछुन्।”
मुख्य पुजारिहरु र धर्मगुरुहरुले यइ स्हुन्यार इसुकन क्यागरि मारौ भुनि जुक्ति खोइन लाग्या। सारा मान्ठहरुले इसुको सिछ्यामै अचुम्म मान्या छिया। तेइबिअ तिनुहरु इसु स्हात भेइमान्ना छिया।
‘मान्ठहरुबाट’ भुनौ भुन्या कस्हरि भुन्न्या?” मान्ठहरु हाम्मो बिरुद्दमै हुन्याछुन्, क्यानकि स्हबैले युहन्नाकन परमेसोरको स्हाँचो रैबार्या हुन् भुनि मान्नाछिया।
मुक्तिको त्युबार र खमिर नहाल्या रोटा खान्या त्युबार आउन दुइ दिन रयाछियो। मुख्य पुजारिहरु र धर्मगुरुहरुले क्यागरि इसुकन सुटुक्कै पक्ड्यर मारौं भुन्न्या दाउमै छिया।
इसु बेथानियामै सिमोन कोडिको घरमै खान बस्याबेला एक स्हैनिले भुल्त्याको म्हँगो बास आउन्या चोखो सिंगामरमरको भाँडामै ल्यायर आइ, र तेइ भाँडो फुटालेर तेइ भुल्त्याको बास आउन्या चोखो इसुको कपालमै खुन्याइदिइ।
‘मान्ठबाट भुनौ भुन्या’ मान्ठहरुले हामिकन ढुंगाले हानि मार्न्या छुन् क्यानकि युहन्ना परमेसोरका रैबार्या हुन भुनि तिनुहरुको पक्का बिसास छियो।”
अखमिरि रोटाको त्युबार आउनै लाग्या छियो। तेइकन मुक्तिको त्युबार भुनिन्छ।