17 इसु बाहापल्टि बारै जुना चेलास्हात आया।
तब चेलाहरु गया, र सहरमै पस्या, अनि इसुले तिनुहरुकन भुन्या जैथै फेला पाड्या, र तिनुहरुले मुक्तिको त्युबारका निम्ति भोज तैयार गर्या।
चेलाहरु स्हात खाँदैगद्दा इसुले तिनुहरुकन भुन्या, “स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, तुमिहरुमद्दि मु स्हात खान्या एक जुनाले मुकन पक्डाइ दिन्याछ।”
अनि खान्या बेला भया पछि इसु मुख्य चेलाहरु स्हात खान बस्या।