Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 14:16 - जुम्‍ली

16 तब चेलाहरु गया, र सहरमै पस्‍या, अनि इसुले तिनुहरुकन भुन्‍या जैथै फेला पाड्‍या, र तिनुहरुले मुक्‍तिको त्‍युबारका निम्‍ति भोज तैयार गर्‍या।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 14:16
6 Iomraidhean Croise  

अनि तेइले तुमिहरुकन स्‍हजाइ स्‍हुजाइ गर्‍या हपल्‍लो तलाको कोठा देखाउन्‍याछ, र ताँइ तुमिहरुले हाम्‍मो निम्‍ति भत्‍याड तैयार गर।”


इसु बाहापल्‍टि बारै जुना चेलास्‍हात आया।


तिनुहरु गया र इसुले भुन्‍या जस्‍तै भेटाया अनि तिनुहरुले मुक्‍तिको त्‍युबारको भोज तयार गर्‍या।


इसुले तिनुहरुकन भुन्‍या, “जैबेला मोइले तुमिहरुकन रुपियाँको थैलो, झोला र पौला नल्‍हि पठाया छिया तेइबेला क्‍या तुमिहरुकन केइ कुडाको खाँचो भयो?” तिनुहरुले भुन्‍या, “अहँ भयोन।”


Lean sinn:

Sanasan


Sanasan