Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 14:15 - जुम्‍ली

15 अनि तेइले तुमिहरुकन स्‍हजाइ स्‍हुजाइ गर्‍या हपल्‍लो तलाको कोठा देखाउन्‍याछ, र ताँइ तुमिहरुले हाम्‍मो निम्‍ति भत्‍याड तैयार गर।”

Faic an caibideil Dèan lethbhreac




मर्कुस 14:15
12 Iomraidhean Croise  

अनि तेइ मान्‍ठ जाँ पसला तेइ घरका मालिककन भुन, ‘गुरुज्‍यु भुन्‍नाछुन्, मेरा चेलाहरु स्‍हात मुक्‍तिको त्‍युबारको भोज खान्‍या मेरो पाउना कोठा काँ छ?’


तब चेलाहरु गया, र सहरमै पस्‍या, अनि इसुले तिनुहरुकन भुन्‍या जैथै फेला पाड्‍या, र तिनुहरुले मुक्‍तिको त्‍युबारका निम्‍ति भोज तैयार गर्‍या।


यरुसलेम सहर भित्‍त पस्‍यापछि तिनुहरु घरको हपल्‍ला तला आपु बैन्‍या कोठामै उल्‍क्‍या। तिनुहरु पत्‍तुरुस, युहन्‍ना, याकुब, अन्‍द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्‍ति, अल्‍फायसको छोरा याकुब, देसकन माया गन्‍न्‍या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।


हामिहरु जुम्‍मा भया घरा हपाल्‍लो तलाको कोठामै मथ्थै बत्‍तिहरु छिया।


तर परमेसोरले बिसाया जग पक्‍का रैरन्‍छ। ताँउनो छापलाइ यइ लेखियाछ, “प्रभुले आम्‍ना जतिकन रौन्‍छुन्,” र “परमेसोरको नाउँ ल्‍हिन्‍याहरु जति स्‍हबै अराम्‍मा कामहरुबाट परै बसुन्।”


Lean sinn:

Sanasan


Sanasan