14 अनि तेइ मान्ठ जाँ पसला तेइ घरका मालिककन भुन, ‘गुरुज्यु भुन्नाछुन्, मेरा चेलाहरु स्हात मुक्तिको त्युबारको भोज खान्या मेरो पाउना कोठा काँ छ?’
इसु बाटोमै जानैगद्दा, एक जुना मान्ठ डगुडेर आइ इसुका अगेडि घुँडा टेक्यो, र स्होद्यो, “हे राम्मा गुरु, अजम्बरि जिबन पाउन मोइले क्या गन्नु पड्डोछ?”
कोइले तुमिहरुकन ‘क्यान फुकाउन्छौ?’ भुन्यो भुन्या, ‘प्रभुकन यइको खाँचो छ, र प्रभुले स्हाँट्टै फर्काउन्याछुन्’ भुन्नु।”
अनि इसुले आम्ना चेलाहरुमद्दि दुइ जुनाकन यइथो भुनि पठाया, “सहरमै जाउ, र गाग्ग्रिमै पानि बोकिरया एक जुना मान्ठकन तुमिहरुले भेटाउन्याछौ। तेइका पछि लाग।
अनि तेइले तुमिहरुकन स्हजाइ स्हुजाइ गर्या हपल्लो तलाको कोठा देखाउन्याछ, र ताँइ तुमिहरुले हाम्मो निम्ति भत्याड तैयार गर।”
अनि तुमिहरुले तेइ घरका मालिककन भुन, ‘गुरुले सोद्याछुन्, मेरा आम्ना चेलाहरु स्हात बसि मुक्तिको त्युबारको भोज खान्या कोठा काँ छ?’