13 अनि इसुले आम्ना चेलाहरुमद्दि दुइ जुनाकन यइथो भुनि पठाया, “सहरमै जाउ, र गाग्ग्रिमै पानि बोकिरया एक जुना मान्ठकन तुमिहरुले भेटाउन्याछौ। तेइका पछि लाग।
अनि खमिर नहाल्या रोटाको त्युबारा पैलो दिनमै तिनुहरुले मुक्तिको त्युबारमै पाठो चडाउन्छिया, इसुका चेलाहरुले इसुकन स्होद्या, “तुम्मो इच्छ्या क्या छ? हामि काँ गयर तुम्मो निम्ति मुक्तिको त्युबारा भत्याड तैयार गरौं?”
अनि तेइ मान्ठ जाँ पसला तेइ घरका मालिककन भुन, ‘गुरुज्यु भुन्नाछुन्, मेरा चेलाहरु स्हात मुक्तिको त्युबारको भोज खान्या मेरो पाउना कोठा काँ छ?’