11 तब मुख्य पुजारिहरुले यइ कुडा स्हुन्यार खुसि भया, र तेइकन रुपियाँ दिन्या कबुल गर्या। अनि यहुदाले इसुकन क्यागरि पक्डाइदिउँ भुनि मौका खोइन लाग्यो।
अनि बार जुना चेलाहरुमद्दि एक जुना यहुदा इस्कोरियत भुन्न्या चेलो मुख्य पुजारिति गयो, र इसुकन तिनुहरुका हातमै पक्डाइ दिन्या स्हल्ला गर्यो।
अनि खमिर नहाल्या रोटाको त्युबारा पैलो दिनमै तिनुहरुले मुक्तिको त्युबारमै पाठो चडाउन्छिया, इसुका चेलाहरुले इसुकन स्होद्या, “तुम्मो इच्छ्या क्या छ? हामि काँ गयर तुम्मो निम्ति मुक्तिको त्युबारा भत्याड तैयार गरौं?”
अनि तिँ बार चेलाहरु मद्दि एक जुन इस्करियोत भुन्न्या यहुदा भित्त सैतान पस्यो।
क्यानभुन्या रुपियाँ पुइसाको लाल्चो गन्नु नै स्हबै किसिमका अराम्मा कुडाको जडो हो। पुइसाको लाल्चो मानि कोइ कोइ बिसासबाट अराम्मो बाटोमै लाग्याछुन्, र मथ्थै दुखले तिनुहरुका मुन पोल्या छुन्।