1 मुक्तिको त्युबार र खमिर नहाल्या रोटा खान्या त्युबार आउन दुइ दिन रयाछियो। मुख्य पुजारिहरु र धर्मगुरुहरुले क्यागरि इसुकन सुटुक्कै पक्ड्यर मारौं भुन्न्या दाउमै छिया।
अनि खमिर नहाल्या रोटाको त्युबारा पैलो दिनमै तिनुहरुले मुक्तिको त्युबारमै पाठो चडाउन्छिया, इसुका चेलाहरुले इसुकन स्होद्या, “तुम्मो इच्छ्या क्या छ? हामि काँ गयर तुम्मो निम्ति मुक्तिको त्युबारा भत्याड तैयार गरौं?”
तर तिनुहरुले यइथो भुन्या, “त्युबारको बेलामै हामिले यइ गन्नु हुन्न, नतर मान्ठहरुले हुलदंगा मच्चाउन्याछुन्।”
हेरोदले पत्तुरुसकन पक्ड्यार झ्यालखानमै हाल्दिया, र मुक्तिको त्युबार पछि पत्तुरुसकन जुन्ताका अगाडि ल्याउन्या बिचार गरेर तिनुको रछ्या गन्न सिपाइका चार ठाउँमै चार चारजुना सिपाइहरु जुम्मा लाइदिया।