6 मथ्थै जुनाले मेरो नाउँमै ‘मुक्ति दिन्या ख्रिस्ट मुइ हुँ’ भुन्दै आउन्याछुन्, र तिनुहरुले मथ्थैकन छकाउन्याछुन्।
क्यानभुन्या झुटा मुक्तिदिन्या ख्रिस्टहरु र झुटा रैबार्याहरु उबिन्याछुन्। अनि स्हकेस्हम्म छान्याहरुकन पुनि छकाउन अच्चुम्मका कामहरु र चिनारिहरु देखाउन्याछुन्।
इसुले तिनुहरुकन भुन्या, “चुनाखा होउ, कोइले तुमिहरुकन नछकाओस्।
जब तुमिहरुले लडाइहरु भया र लडाइहरुको हल्ला स्हुन्न्याछौ, तब भेइ नमान। यइथा घटनाहरु हुनैपड्छ। तर सुन्सारको उन्तिम हुन्या दिन आउन अज बाँकि छ।