5 इसुले तिनुहरुकन भुन्या, “चुनाखा होउ, कोइले तुमिहरुकन नछकाओस्।
“हामिकन भुन, यि घटनाहरु कैले हुन्याछुन्? र यि स्हबै कुडा पुरा हुनका निम्ति क्या चिन्न हुन्याछ?”
मथ्थै जुनाले मेरो नाउँमै ‘मुक्ति दिन्या ख्रिस्ट मुइ हुँ’ भुन्दै आउन्याछुन्, र तिनुहरुले मथ्थैकन छकाउन्याछुन्।
इसुले भुन्या, “तुमिहरु सचेत होउ, कोइले तुमिहरुकन नछकाओस, मेरो नाउँमै मस्तै जुनाले ‘मु ख्रिस्ट हुँ’ भुन्नै आउन्याछुन् र ‘सुमय नजिकै आयाछ’ भुन्न्याछुन्। तिनुहरुका पछि नलाग्या।
कोइले केइ किसिमले तुमिहरुकन छकाउन नपाओस् क्यानभुन्या पैला परमेसोरको बिरोद नभयास्हम्म पाप गन्न्या मान्ठ या नास हुनु पड्न्या मान्ठ नआयास्हम्म तेइ दिन आउन्यानाइ।