इसु फेरि चेलाहरु भया ठौर आया, र तिनुहरुकन ढुलिरया भेटाया। तब इसुले पत्तुरुसकन भुन्या, “सिमोन, तुमि ढुलिरया छौ? क्या एक घन्टा पुनि चुनाखो हुन स्हक्तैनौ?
फेरि इसु आयार चेलाहरुकन ढुलिरया फेलापार्या, क्यानभुन्या तिनुहरुका आँखा ढुलैले जात्ति लाट्टिया हुनाले इसुकन क्या भुन्नु पड्न्या हो तेइ जान्यानुन्।