30 स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, यि स्हबै कुडा नभया स्हुम्म यइ पुस्ता बिलाउन्या नाइ।
यइगरि नै तुमिहरुले यि घटनाहरु भइरया देख्छौ, मु आउन्या बेला भयो भुन्न्या जान।
सोर्ग र धत्ति बिलाइ जान्याछ, तर मेरो बचन कैले बिलाउन्या नाइ।”
अनि इसुले तिनुहरुकन भुन्या, “स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, न्या उभियाहरुमद्दि कोइ कोइ छुन्, जोले परमेसोरको राज्या सक्तिमै आया नदेखुन्जै मन्न्यानाइ।”
“स्हाँच्चि, मु तुमिहरुकन भुन्दछु यि स्हबै कुडा पुरा नभया स्हुम्म यइ पुस्ता मन्न्या नाइ।