29 यइगरि नै तुमिहरुले यि घटनाहरु भइरया देख्छौ, मु आउन्या बेला भयो भुन्न्या जान।
“अन्जिरको रुखबाट केइ सिक: तेइको डाला कौंलो भयर पातहरु पलाना बित्तिकै तातो सुमय आयोछ भुन्न्या तुमिहरु थाँ पाउँछौ।
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, यि स्हबै कुडा नभया स्हुम्म यइ पुस्ता बिलाउन्या नाइ।