27 तब परमेसोरले सोर्गका रैबार्याहरुकन धत्तिको र सरगको चारै कुना स्हुम्म पठाउन्याछुन् र आम्ना छानियाहरुकन जुम्मा गन्न्याछुन्।”
यति परमेसोरले आपतका दिन नघटाइ दिया भया त कोइ मान्ठ बाँइन्या छियोन्, तर आपुले छान्याहरुका निम्ति तिँ दिन घटायाछुन्।
क्यानभुन्या झुटा मुक्तिदिन्या ख्रिस्टहरु र झुटा रैबार्याहरु उबिन्याछुन्। अनि स्हकेस्हम्म छान्याहरुकन पुनि छकाउन अच्चुम्मका कामहरु र चिनारिहरु देखाउन्याछुन्।
“अन्जिरको रुखबाट केइ सिक: तेइको डाला कौंलो भयर पातहरु पलाना बित्तिकै तातो सुमय आयोछ भुन्न्या तुमिहरु थाँ पाउँछौ।
“तेइ नागो लाजरस मर्यो र सोर्गका रैबार्याहरुले तेइकन ल्हियार अब्राहामका काखति राख्या। तेइ स्हाउ मान्ठ पुनि मर्यो र गडालियो।
यति अधर्मि न्यादिसले निसाप गर्यो भुन्या अनि परमेसोरले उनुकन रात दिनै पुगाड्न्या आम्ना छानियाकाहरुको पुनि निसाप गद्दाछुन्। क्या उनुले तिनुहरुका निम्ति बार गद्दाछुन् र? गद्दैनुन्।
दाजुभाइहरु औ, हाम्मा प्रभु इसु ख्रिस्ट फर्कि आउन्या बार्यामै र उनुकन भेट्न हामि स्हबैस्हातै खेडिन्या बार्यामै हामि तुमिहरुकन बिन्ति गद्दाछौं,
यइबिअ परमेसोरले छान्याहरुका लेखि मु स्हबै स्हन स्हक्छु, क्यानभुन्या तिनुहरुले पुनि कैलै नस्हकिन्या महिमा र ख्रिस्ट इसुमै भया मुक्ति पाउन स्हकुन्।