Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 13:26 - जुम्‍ली

26 अनि तेइ सुमयमै मान्‍ठहरुले मान्‍ठको छोराकन ठुलो सक्‍ति र महिमा स्‍हात बादलमै आया देख्‍न्‍याछुन्।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 13:26
15 Iomraidhean Croise  

इसुले भुन्‍या, “मु हुँ। अनि तुमिहरुले मान्‍ठका छोराकन स्‍हबै भुन्‍दा ठुलो परमेसोरका दाइन्‍या काखैति बसिरया र सरगको बादलमै आइरया देख्‍न्‍याछौ।”


अनि यइ बेबिचारि र पापि पुस्‍तामै जो मु देखि र मेरा बचन देखि स्‍हरम मान्‍नोछ, मान्‍ठको छोरा पुनि आम्‍ना बाबाको महिमामै पबित्‍त रैबार्‍यास्‍हात आउँदा तेइ देखि स्‍हरम मान्‍न्‍याछ।”


अनि इसुले तिनुहरुकन भुन्‍या, “स्‍हाँच्‍चि मु तुमिहरुकन भुन्‍दछु, न्‍या उभियाहरुमद्‌दि कोइ कोइ छुन्, जोले परमेसोरको राज्‍या सक्‍तिमै आया नदेखुन्‍जै मन्‍न्‍यानाइ।”


तब मान्‍ठको छोराकन बादलमै सक्‍ति र ठुलो महिमा स्‍हात आइरया तिनुहरुले देख्‍न्‍या छुन्।


तिनुहरुले भुन्‍या, “गालिलका मान्‍ठौ, तुमिहरु क्‍यान सरगतिर हेद्‌दै उबियाछौ? यिँ इसु, जो तुमिहरुबाट सोर्गमै ल्‍हिइया, अइले ज्‍यागरि तुमिहरुले इसुकन सोर्गमै गया देख्‍यौं, तेइथैगरि इसु फेरि आउन्‍याछुन्।”


क्‍यानकि प्रभु आपै हैकुमको ठुलो डाकोस्‍हात, सोर्गका मुख्‍य रैबार्‍याको डाको र परमेसोरका तुरहिको आबाजस्‍हात सोर्गबाट ओल्‍लिन्‍याछुन्, र ख्रिस्‍टमै मर्‍याकाहरु अगेडि ज्‍युँदिन्‍याछुन्।


Lean sinn:

Sanasan


Sanasan