23 यइबिअ तुमिहरु चनाखो होउ। हेर, मोइले तुमिहरुकन स्हबै कुडा अगिबाटै भुन्दियाछु।”
क्यानभुन्या झुटा मुक्तिदिन्या ख्रिस्टहरु र झुटा रैबार्याहरु उबिन्याछुन्। अनि स्हकेस्हम्म छान्याहरुकन पुनि छकाउन अच्चुम्मका कामहरु र चिनारिहरु देखाउन्याछुन्।
“तर तिँ दिनमै आपतको दिनपछि बेल उँद्यारो हुन्याछ र जुनले आम्नो उज्यालो दिन्यानाइ,
तेइबिअ चुनाखा होउ, र जागै बस, क्यानकि तेइबेला कैले आउन्या हो, तेइ तुमिहरु जान्दैनौ।”
इसुले तिनुहरुकन भुन्या, “चुनाखा होउ, कोइले तुमिहरुकन नछकाओस्।
“तुमिहरु आम्ना बिअ चुनाखा होउ। तिनुहरुले तुमिहरुकन अदालतमै सुम्पिदिन्याछुन्। तुमिहरु सबाघरहरुमै कुटिन्याछौ। अनि हाकिमहरु र राजाहरुका अगेडि मेरो बार्यामै तुमिहरु स्हाँचि दिन उबिन्याछौ।”
“तर तुमिहरु चुनाखा होउ, मोजमज्जा नगर, मात्तिकन नहँड र यइ जुनिको निम्ति चिन्ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्याछ र एक्कासि तुमिहरुमै तेइ दिन पासो जस्तै आइपड्न्याछ।
इसुले भुन्या, “तुमिहरु सचेत होउ, कोइले तुमिहरुकन नछकाओस, मेरो नाउँमै मस्तै जुनाले ‘मु ख्रिस्ट हुँ’ भुन्नै आउन्याछुन् र ‘सुमय नजिकै आयाछ’ भुन्न्याछुन्। तिनुहरुका पछि नलाग्या।