22 क्यानभुन्या झुटा मुक्तिदिन्या ख्रिस्टहरु र झुटा रैबार्याहरु उबिन्याछुन्। अनि स्हकेस्हम्म छान्याहरुकन पुनि छकाउन अच्चुम्मका कामहरु र चिनारिहरु देखाउन्याछुन्।
“तेइबेला कोइले तुमिहरुकन ‘हेर, मुक्तिदिन्या ख्रिस्ट न्या छुन्’ या ‘ताँइ छुन्’ भुन्यो भुन्या, तुमिहरुले बिसास नगर।
यइबिअ तुमिहरु चनाखो होउ। हेर, मोइले तुमिहरुकन स्हबै कुडा अगिबाटै भुन्दियाछु।”
मथ्थै जुनाले मेरो नाउँमै ‘मुक्ति दिन्या ख्रिस्ट मुइ हुँ’ भुन्दै आउन्याछुन्, र तिनुहरुले मथ्थैकन छकाउन्याछुन्।
तर परमेसोरले बिसाया जग पक्का रैरन्छ। ताँउनो छापलाइ यइ लेखियाछ, “प्रभुले आम्ना जतिकन रौन्छुन्,” र “परमेसोरको नाउँ ल्हिन्याहरु जति स्हबै अराम्मा कामहरुबाट परै बसुन्।”