20 यति परमेसोरले आपतका दिन नघटाइ दिया भया त कोइ मान्ठ बाँइन्या छियोन्, तर आपुले छान्याहरुका निम्ति तिँ दिन घटायाछुन्।
क्यानकि तिँ दिनहरुमै यइथो म्हाँसंकट आउन्याछ कि परमेसोरले रच्या सृस्टिको सुरुदेखि अइलेस्हम्म न त यइथो भयाछ। न कैले हुन्याछ।
“तेइबेला कोइले तुमिहरुकन ‘हेर, मुक्तिदिन्या ख्रिस्ट न्या छुन्’ या ‘ताँइ छुन्’ भुन्यो भुन्या, तुमिहरुले बिसास नगर।