2 इसुले तेइकन भुन्या, “हेर यिँ ठुला ठुला घरहरु अइले तुमिहरुले देखिरयाछौ तर यि घरहरुका एक ढुंगामाथि अक्को ढुंगा पुनि रन्यानाइ स्हबै ओद्दाइन्याछुन्।”
“तुमिहरुले ज्या देख्याछौ, यइथो सुमय आउन्याछ तेइबेला एक ढुंगामै अक्को ढुंगा रन्यानाइ, ति जुम्मै ओद्दाइन्या छुन।”
क्यानकि यइले यइथो भुन्या हामिले स्हुन्यौं, ‘नासरतका इसुले यइ मुन्दिरकन नास गन्न्याछुन्, र मोसाले हामिकन दिया रितिथिति पुनि फेद्दिन्याछुन्।’”