18 यइ कुडा हिउँदमै नहोस् भुनि परमेसोरस्हात प्रार्थना गर।
तेइबेला गुर्बिनि र दुत ख्वाउन्या आमाहरुकन कैथो बिचल्लि होला!
क्यानकि तिँ दिनहरुमै यइथो म्हाँसंकट आउन्याछ कि परमेसोरले रच्या सृस्टिको सुरुदेखि अइलेस्हम्म न त यइथो भयाछ। न कैले हुन्याछ।