Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 13:13 - जुम्‍ली

13 अनि मेरो नाउँको निम्‍ति तुमिहरुकन स्‍हबैले घिन गन्‍न्‍याछुन्, तर जो उन्‍तिम स्‍हम्‍म भरिलो हुन्‍छ, तेइको उद्‌दार हुन्‍याछ।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 13:13
19 Iomraidhean Croise  

“एक भाइले अक्‍को भाइकन मार्‌नका निम्‍ति स्‍हुम्‍पिन्‍याछ। तेइथैगरि बाबाआमा छोरा छोरिहरुका बिरुद्‌दमै र छोराछोरि बाबा आमाहरुका बिरुद्‌दमै हुन्‍याछुन् र आपु आपुकन मार्‌न लाउन्‍याछुन्।


मेरा लाग्‍दा तुमिहरुकन कोइले पुनि खुसि मान्‍नैनुन्।


“धन्‍य तुमिहरु, जब मान्‍ठहरुले तुमिहरुकन घिन मान्‍याछुन क्‍यानकि तुमिहरुले मान्‍ठका छोराकन बिसास मान्‍या हुनाले, धपाइ दिन्‍याछन्, खिसि गन्‍न्‍याछुन्, र दुस्‍ट मानि तुमिहरुका नाउको हेला गन्‍न्‍याछुन्।


Lean sinn:

Sanasan


Sanasan